गरिबीको रेखामुनि दशौँ लाख रह्ने विश्व ब्याङ्कको प्रक्षेपण
कोरोनाभाइरसको महामारीका कारण पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै दुई करोड ४० लाख मानिस आगामी वर्ष गरिबीको रेखाबाट बाहिरिन नसक्ने विश्व ब्याङ्कले जनाएको छ।
समावेशी आर्थिक वृद्धि तथा विकासका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न प्रयासका बावजुद विश्व जनसंख्याको ठूलो हिस्सा अझै गरिबीको रेखामुनि तथा वित्तीय पहुँचभन्दा बाहिर रहेको छ । नेपालमा विगत केही वर्षयता अवलम्बन गरिएका नीतिगत प्रयासहरुका कारण वित्तीय पहुँचको विस्तार तथा गरिबी न्यूनीकरणमा सुधार हुँदै गएको छ । तथापि, वित्तीय पहुँच विस्तारमा भने अपेक्षाकृत प्रगति हुन […]
काबुल : मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ।अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ। उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्द
काबुल । मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले...
मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ ।&
युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ। अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने हो भने आगामी दिनमा विश्वका ४ करोड मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी दिएको छ। यसले युक्रेन कृषि उत्पादन र बजारको लागि महत्वपूर्ण देश हो […]
कोरोना महामारीका कारण विश्वभर धनी र गरिबबीचको खाडल बढेको अक्सफामले एक रिपोर्टमा सार्वजनिक गरेको छ। महामारीबाट गरिबीको रेखामुनि पुग्ने व्यक्ति र परिवारको संख्या समेत बढेको बताइएको छ।रिपोर्टमा संसारभर अत्यधिक गरिबीका कारण दैनिक २१ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख छ। रिपोर्टअनुसार संसारका सबैभन्दा धनी व्यक्तिको सम्पत्ति सन् २०२० को मार्चदेखि हालसम्म दुई गुणाले बढेको छ।दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा रिपोर्ट जारी गर्दै अक्सफार्मका मुख्य कार्यकारी निर्देशक डेनी श्री स्कन्दराजाहले यस वर
लेबनान आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा रहेको विश्व बैङ्कको रिपोर्टले जनाएको छ । चरम मूल्यवृद्धि (मुद्रास्फीति) बीच लेबनानको मुद्राले दुई वर्षभन्दा पनि कम समयमा ९० प्रतिशत भन्दा बढी मूल्य गुमाएको छ भने आधाभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।सन् २०२१ को मर्कर कस्ट अफ लिभिङ सर्भेका अनुसार राजधानी बेरुट विश्वकै सबैभन्दा तेस्रो महँगो सहर बनेको छ । आर्थिकमन्दीबीच मानिसहरूले जीवनयापनका लागि नयाँ नयाँ उपायहरू अवलम्बन गर्न बाध्य बनेका छन् । यसबाट देशको सेनासमेत अछु