लेबनान आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक सङ्कटमा रहेको विश्व बैङ्कको रिपोर्टले जनाएको छ । चरम मूल्यवृद्धि (मुद्रास्फीति) बीच लेबनानको मुद्राले दुई वर्षभन्दा पनि कम समयमा ९० प्रतिशत भन्दा बढी मूल्य गुमाएको छ भने आधाभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।सन् २०२१ को मर्कर कस्ट अफ लिभिङ सर्भेका अनुसार राजधानी बेरुट विश्वकै सबैभन्दा तेस्रो महँगो सहर बनेको छ । आर्थिकमन्दीबीच मानिसहरूले जीवनयापनका लागि नयाँ नयाँ उपायहरू अवलम्बन गर्न बाध्य बनेका छन् । यसबाट देशको सेनासमेत अछु