लघुवित्तमा कालो बादलभित्र चाँदीको घेरा

समावेशी आर्थिक वृद्धि तथा विकासका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न प्रयासका बावजुद विश्व जनसंख्याको ठूलो हिस्सा अझै गरिबीको रेखामुनि तथा वित्तीय पहुँचभन्दा बाहिर रहेको छ । नेपालमा विगत केही वर्षयता अवलम्बन गरिएका नीतिगत प्रयासहरुका कारण वित्तीय पहुँचको विस्तार तथा गरिबी न्यूनीकरणमा सुधार हुँदै गएको छ । तथापि, वित्तीय पहुँच विस्तारमा भने अपेक्षाकृत प्रगति हुन […]