रुस–युक्रेन युद्धले ४ करोड मानिस गरिबीको रेखामुनि पुग्न सक्छ – अमेरिका

युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ। अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने हो भने आगामी दिनमा विश्वका ४ करोड मानिस गरिबीको रेखामुनि पुग्ने चेतावनी दिएको छ। यसले युक्रेन कृषि उत्पादन र बजारको लागि महत्वपूर्ण देश हो […]