कोरोनाका कारण धनी झन् धनी र गरिब झन् गरिब बन्दै : अक्सफाम

कोरोना महामारीका कारण विश्वभर धनी र गरिबबीचको खाडल बढेको अक्सफामले एक रिपोर्टमा सार्वजनिक गरेको छ। महामारीबाट गरिबीको रेखामुनि पुग्ने व्यक्ति र परिवारको संख्या समेत बढेको बताइएको छ।रिपोर्टमा संसारभर अत्यधिक गरिबीका कारण दैनिक २१ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख छ। रिपोर्टअनुसार संसारका सबैभन्दा धनी व्यक्तिको सम्पत्ति सन् २०२० को मार्चदेखि हालसम्म दुई गुणाले बढेको छ।दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा रिपोर्ट जारी गर्दै अक्सफार्मका मुख्य कार्यकारी निर्देशक डेनी श्री स्कन्दराजाहले यस वर

सम्बन्धित सामग्री

चीनले अन्तरिक्ष स्टेशनमा पठायो आफ्ना तीन अन्तरिक्षयात्री

काठमाडौं। विश्वका अधिकांश देशले कोरोनाबाट मर्नेको वास्तविक संख्या लुकाएको द इकोनोमिस्टको रिपोर्टले बताएको छ। अफ्रिकन र एसियाली राष्ट्रले मात्र नभई अमेरिका, बेलायत, फ्रान्स जस्ता देशले पनि लुकाएको आरोप रिपोर्टमा उल्लेख छ। रिपोर्टमा कोरोनाका कारण हालसम्म विश्वमा७१ लाखदेखि एककरोड २७ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ। धनी देशमा भनिएको भन्दा१.१७ गुनाबढी र गरिब देशमा१४ गुणाबढी मृत्यु भएको जनाइएको छ।

विश्वभर कोरोनाबाट मर्नेको संख्या लुकाइयो : रिपोर्ट