काठमाडौँ : सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ।
गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा बसोबास गर्ने अति, मध्यम र सामान्य गरिब जनतालाई तिहारपछि गरिब परिचयपत्र वितरण गर्ने मन्त्रालयले जनाएको छ।
आज २५औँ विश्व गरिबी निवारण दिवसका