काठमाडौः एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्।
३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्री विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे
केही समयदेखि फरार रहेका खत्री