२५ साउन, सुर्खेत । ६ वर्षअघि दलहरु प्रदेशको सीमांकन गर्दै थिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्दैगर्दा देशमा ६ वटा प्रदेशको परिकल्पना गरियो । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्ला सुदूरपश्चिममा गाभिए । त्यसैको विरोधमा अखण्ड मध्यपश्चिमको मागसहित कर्णालीमा आन्दोलन चर्कियो । कर्णालीबासीले ठूलो लडाइँ लडे । १३ दिनसम्म चलेको त्यही आन्दोलनको बलमा २०७२ […]