हङकङ सरकार विरोधीको पक्षमा मुद्दा लडेका वकिलमाथि चीन सरकारले लगायो प्रतिबन्ध

चीन सरकारले हङकङ सरकार विरोधी आन्दोलन गर्ने व्यक्तिको मुद्दा लडेका वकिललाई मुलुक बाहिर जान प्रतिबन्ध लगाएको छ। हङकङबाट ताइवान भाग्न खोज्ने व्यक्तिको मुद्दा लडेका चिनियाँ वकिल लु सिवेइलाई चीन सरकारले मुलुक बाहिर जान प्रतिबन्ध लगाएको हो।