काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा जसपमा अध्यक्ष डा बाबुराम भट्टराईले लडेर ल्याएको व्यवस्था ओली सरकारले कालो धब्बा लगाएको आरोप लगाएका छन्। वर्गीय विभेदको धेरै कुरा गरिएको र त्यो ठूलो जनसंख्या भएको देशमा त्यही समाधानका लागि आफ्नो पार्टी भएको उनले दाबी गरे। संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने विषयमाथि बोल्दै भट्टराईले संसद् विघटन गर्ने भित्रीबाहिरी चलखेल भएको दाबी गरे। भट्टराईले भने, 'हाम्रै सानै आवाज होला, भष्मासुर प्रवृत्तिले आधा गिलास पनि घोप