एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाको जोड

काठमाडौँ– नेपाली राजनीति र नागरिक समूह विभाजित र छिमेकी चीन देखिने गरी विरोधमा उत्रिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा ५० करोड डलरको अमेरिकी अनुदान संसदद्वारा अनुमोदन गराउन तीब्र प्रयासमा जुटेका छन्। शनिबार प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर प्रधानमन्त्री देउवाले अवरुद्ध संसद अधिवेशन सुचारु गर्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग नेपाल सरकारले उर्जा […]

सम्बन्धित सामग्री

एमसीसी पारित गर्न सरकार सामु तीन अड्चन - BBC News नेपाली

संसद्‌बाट यो सम्झौता पारित गर्न चाहिने आवश्यक बहुमत प्रधानमन्त्री देउवाको पार्टीसँग छैन। बहुमतको सरकार बनाउन उनलाई सहयोग गरेको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र नै एमसीसीबारे अनिर्णीत छ।

प्रचण्डले अमेरिकालाई चिठ्ठी लेखेको भनेपछि एमसीसीबारे बोले नारायणकाजी

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्राचार गरेको भनेर अभिव्यक्ति दिएपछि नेपालको राजनीति तरंगित बनेको छ । खासगरी बेलायत भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका थिए । तर, प्रचण्डले हिजोमात्रै प्रधानमन्त्री देउवाको त्यस्तो अभिव्यक्तिको […]

दबाबै दबाबमा देउवा

काठमाडौं, साउन २१ । प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाबमा छन् । एकातिर २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने अर्कातिर नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकेको समयमै गर्नुपर्ने बाध्यतामा छन् । बहुचर्तित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरी नहुने चुनौती त छँदै छ । अहिले देउवासँग ६ सदस्यीय मन्त्रिपरिषद् मात्र छ प्रधानमन्त्री देउवाको […]