जनगणनाको तयारी तीव्र रूपमा : गणक तथा सुपरिवेक्षकका लागि तीन गुणा बढी आवेदन

गलकोट। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना–२०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ। केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो। जनगणनाका लागि आवश्यक गर्ने गणक र सुपरिवेक्षकलाई तालीम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ।

सम्बन्धित सामग्री

पर्वतमा राष्ट्रिय कृषि गणनाको तयारी

पर्वत : सातौँ राष्ट्रिय कृषि गणनाकf लागि पर्वतमा चैत १ गतेदेखि कृषि ज्ञानकेन्द्र पर्वतको परिसरमा कार्यालय स्थापना गरिएको छ। यसले जेठ मसान्तसम्म जिल्लाका सातवटै स्थानीय तहमा सुपरीवेक्षक र गणकहरू खटाएर कृषि गणना गर्नेछ।पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलका अनुसार तथ्याङ्क विभागले सुपरीवेक्षक र गणक माग गर्दै चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको छ।किन गरिन्छ कृषि गणना?पौडेलले नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि मह

गणक र सुपरिवेक्षक पदका लागि काठमाडौं महानगरपालिकाले माग्यो २३१ कर्मचारी

माघ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा २३१ जना  कर्मचारी माग गरेको छ । उक्त कार्यालयले सुपरिवेक्षक पदका लागि २१ र गणक पदका लागि  २१० जना कर्मचारी माग गर्दै  विज्ञापन प्रकाशित गरेको छ ।  प्रकाशित विज्ञापन अनुसार इच्छुक व्यक्तिले माघ २४ गते भित्र काठमाडौं महानगरपालिलको वेबसाइटमा रहेको अनलाइन आवेदक प्रणालीमार्फत आवेदन दिई सक्नुपर्नेछ । आवेदनका लागि कुनै शुल्क नलाग्ने विज्ञापनमा उल्लेख गरिएको छ ।  कार्यालयले आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याकंशास्त्र, अर्थशास्त्र वा गणित विषयसहित कुनै एक विषयमा कम्तिमा स्नातक वा सो सरह उतिर्ण  गरेको हुनुपर्नेछ । साथै कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको तथा १८ वर्ष पूरा भई ४० ननाघेका हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २ सय ३१ जना कर्मचारी मागेको छ।महानगरले आज एक सूचना प्रकाशित गर्दै करारमा २१ जना सुपरीवेक्षक र २१० जना गणक मागेको हो। १८ वर्ष पुगेर ४० वर्ष ननाघेका इच्छुक व्यक्तिलाई सात दिनभित्र दरखास्त दिन भनिएको छ। आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक) मार्फत दिन सकिने छ। भौतिक आवेदनहरू भने मान्य नहुने जनाइएको छ। आवेदन फाराम भर्दा कुनै शुल्क लाग्ने छैन। प्रणाली मार्फत प्राप्त भएका

काठमाडौं महानगरपालिकाले माग्यो २१ सुपरिवेक्षक र २१० गणक

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणकका निम्ति आवेदन आह्वान गरिएको छ । मंगलबार सूचना प्रकाशित गरी २१ सुपरिवेक्षक र २१० गणकका लागि आवेदन आह्वान गरिएको हो । सात दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक)मार्फत...

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ । जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म क...

४७ हजार गणक माग्दा १ लाख ९० हजारको आवेदन

राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।

चार गुणाभन्दा बढीको आवेदन

राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।

मिथिला विहारी नगरपालिकामा गणक पदको परीक्षाफल प्रकाशनमा अनियमितता

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकाले परीक्षाफल प्रकाशनमा मनोमानी गरेको आरोप लागेको छ । नगरपालिकाले गणकको लागि आवेदन माग गरेपनि लिखित परीक्षामा फेल भएको परीक्षार्थीको नाम प्रकाशन गरेको भन्दै सहभागी परीक्षार्थी नै विरोधमा उत्रेका छन् ।गणक पदका लागि आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनोट...

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।&...

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाण्डाै - राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बता...