पर्वत : सातौँ राष्ट्रिय कृषि गणनाकf लागि पर्वतमा चैत १ गतेदेखि कृषि ज्ञानकेन्द्र पर्वतको परिसरमा कार्यालय स्थापना गरिएको छ। यसले जेठ मसान्तसम्म जिल्लाका सातवटै स्थानीय तहमा सुपरीवेक्षक र गणकहरू खटाएर कृषि गणना गर्नेछ।पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलका अनुसार तथ्याङ्क विभागले सुपरीवेक्षक र गणक माग गर्दै चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको छ।किन गरिन्छ कृषि गणना?पौडेलले नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि मह