मिथिला विहारी नगरपालिकामा गणक पदको परीक्षाफल प्रकाशनमा अनियमितता

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकाले परीक्षाफल प्रकाशनमा मनोमानी गरेको आरोप लागेको छ । नगरपालिकाले गणकको लागि आवेदन माग गरेपनि लिखित परीक्षामा फेल भएको परीक्षार्थीको नाम प्रकाशन गरेको भन्दै सहभागी परीक्षार्थी नै विरोधमा उत्रेका छन् ।गणक पदका लागि आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनोट...