शरीर विज्ञान : कसरी हामी बुढो हुन्छौं ?

मान्छेलाई बुढ्यौलीसँग डर लाग्छ । जब–जब शरीर बुढ्यौलीतर्फ धकेलिदै जान्छ, शरीरका अंगहरु शिथिल हुँदै जान्छन् । यसले उर्जा र उत्साह पनि घटाउँछ । अनेक रोगहरुले च्याप्न थाल्छ । त्यसैले मान्छे सधै जवान बन्न चाहन्छ । तर, बुढ्यौली एक शारीरिक प्रक्रिया हो । जन्म र मृत्यु जसरी निश्चित छ, उसैगरी बुढ्यौली पनि । आजको बालक भोलि […]

सम्बन्धित सामग्री

शरीर विज्ञान : हड्डी नहुँदो हो त के हुन्थ्यो होला ?  (भिडियो)

सोच्नुहोस् त, हाम्रो शरीरमा हड्डी नै नहुँदो हो त के हुन्छ ? शरीर संरचनामा हड्डीको खास काम हुन्छ । हड्डी कसरी रहन्छ ? त्यसले के कस्ता काम गर्छ ? त्यो कसरी बन्छ ? कसरी कमजोर हुन्छ …

शरीर विज्ञान : किन लाग्छ निद्रा ?

तपाईं कति घण्टासम्म जाग्राम रहनुहुन्छ ? वा कति दिनसम्म निरन्तर ननिदाई काम गरिरहन सक्नुहुन्छ ? सम्भवत: यसको अभ्यास र अनुभव तपाईंसँग छैन । र, अभ्यास गर्न सायदै सकिएला । किनभने यो हाम्रो शरीरको आफ्नो प्रकृति विपरीत …

ट्रान्जिट : भ्रमको परिभ्रमण र श्रापित प्रेमीको झुटो बखान

आनन्द र रोमाञ्चको मिश्रित अनुभव कस्तो हुन्छ ? सम्भवत तपाईं यसको बखान गर्न सक्नुहुन्न । तर सक्नुहुन्छ महसुस गर्न । शरीर विज्ञान भन्छ, ‘यस्तो रोमानन्द (रोमाञ्चक-आनन्द) अनुभूत हुनुमा मूलत: चारवटा हार्मोनको भूमिका छ- एन्डोर्फिन, डोपामाइन, सेरोटोनिन र अक्सिटोसिन ।’ यी हार्मोनहरुको स्राव शरीरमा तब हुन्छ, जब तपाईं यौनान्दको चरममा पुग्नुहुन्छ । वा मदिरामा मदमग्न रहनुहुन्छ […]

ईंट्टा भट्टामा डामिएका लक्ष्मी र सुजनहरुका सपना

बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा कसैले पनि १४ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउन नहुने कुरा उल्लेख गरेको छ । तर, व्यवहारमा भने हरेक ईंट्टा भट्टामा बालबालिकाको श्रमको शोषण भइरहेको छ । यसको प्रत्यक्ष उदाहरण हो लक्ष्मी कार्कीका १४ वर्ष मुनिका तीन छोराछोरी ईंट्टा भट्टामा काम गर्न बाध्य छन् । जसमा १४ वर्ष उमेर पूरा नभएका सुशन कार्की, वर्ष १३ की शुसिला कार्की र १० वर्षका सुजन कार्की ।

साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ?

काठमाडौँ- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहला प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको […]

कोरोना खोपले किन पाएन नोबेल पुरस्कार ?

१९ असोज, काठमाडौं । सोमबार नोबेल एसेम्बलीले शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकाका डेभिड जुलियस र लेबनानका अर्डेम पाटापोउटिमलाई दिने घोषणा गर्‍यो । उनीहरुलाई स्नायु प्रणालीले कसरी तापमान र स्पर्शको अनुभव गर्छ भन्ने पत्ता लगाएकोमा यो पुरस्कार दिने निर्णय गरिएको नोेबेल एसेम्बलीले बताएको छ । यसपटक विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्ता लगाउने […]

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

काठमाडौँ । मानव शरीरले कसरी तापक्रम र स्पर्श महसुस गर्छ भन्नेबारे खोज गरेका दुई जना वैज्ञानिकले संयुक्त रूपमा यस वर्षको ‘शरीर विज्ञान वा चिकित्सा’ तर्फको नोबेल पुरस्कार जितेका छन् । अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई मानव शरीरले तापक्रम र स्पर्श महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को...

चिकित्सातर्फको नोबेल पुरस्कार डेभिड र अर्डेमलाई

शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा अमेरिका र लेबनानका वैज्ञानिकद्वयले २०२१ को नोबेल जितेका हुन् । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।