काठमाडौँ । मानव शरीरले कसरी तापक्रम र स्पर्श महसुस गर्छ भन्नेबारे खोज गरेका दुई जना वैज्ञानिकले संयुक्त रूपमा यस वर्षको ‘शरीर विज्ञान वा चिकित्सा’ तर्फको नोबेल पुरस्कार जितेका छन् ।
अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई मानव शरीरले तापक्रम र स्पर्श महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को...