१९ असोज, काठमाडौं । सोमबार नोबेल एसेम्बलीले शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकाका डेभिड जुलियस र लेबनानका अर्डेम पाटापोउटिमलाई दिने घोषणा गर्यो । उनीहरुलाई स्नायु प्रणालीले कसरी तापमान र स्पर्शको अनुभव गर्छ भन्ने पत्ता लगाएकोमा यो पुरस्कार दिने निर्णय गरिएको नोेबेल एसेम्बलीले बताएको छ । यसपटक विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्ता लगाउने […]