कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु गरेको हो । धर्ना कार्यक्रममा शीर्ष नेताहरुको भने उपस्थिति देखिएको छैन । मौन धर्नामा बसेका उनीहरु करीब एक घण्टासम्म बस्ने बताइएको छ । […]

सम्बन्धित सामग्री

शेखर कोइराला समूहले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौँ – नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ। संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ। यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ। केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला […]

कांग्रेस कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ । केही दिनयता निरन्तर […] The post कांग्रेस कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोमबारदेखि विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । सबै उमेरसमुहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी विधान बमोेजिमले तदर्थ समिति गठन गर्नलगायतका माग गरेर केन्द्रिय कार्यालयमा धर्ना बसेको नेविसंघका नेता विवेक बानियाँले बताए । विद्यार्थी नेता बानियाँले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका […]

रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना बस्दै

काठमाडौं, भदौ १३ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आजबाट अर्को धर्ना सुरु हुने भएको छ । नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए । यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित […]

धर्नै धर्ना कांग्रेस कार्यालयमा

काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकर्ता चार दिनदेखि धर्नामै छन्। यसै धर्नामा पुगेका नेता अर्जुननरसिंह केसीले केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए

कांग्रेस सभापतिहरु पार्टी मुख्यालयमा धर्ना बस्ने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै देउवा ईतरका जिल्ला सभापतिहरुले आज पार्टी मूख्यालय सानेपामा धर्ना दिने तयारी पनि गरेका छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति […]

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

कांग्रेस क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय पार्टी कार्यालयमा धर्ना

काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ । १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो । संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको […]