कांग्रेस सभापतिहरु पार्टी मुख्यालयमा धर्ना बस्ने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै देउवा ईतरका जिल्ला सभापतिहरुले आज पार्टी मूख्यालय सानेपामा धर्ना दिने तयारी पनि गरेका छन् । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति […]

सम्बन्धित सामग्री

कांग्रेसका ३ जिल्ला सभापति र २ युवा नेता अनसन बस्दै

काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर नेपाली कांग्रेसका जिल्ला सभापतिहरु आजदेखि रिले अनसनमा बस्ने भएका छन् । संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज अनसनमा बस्न […]

कांग्रेस जिल्ला सभापतिहरु रिले अनसन बस्दै

काठमाडौं : कांग्रेस जिल्ला सभापतिहरुले आजबाट केन्द्रीय कार्यालय सानेपामा रिले अनसन थाल्ने भएका छन्। कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरुले आजबाट रिले अनसन थाल्ने भएका हुन्। तीन बुँदे माग राख्दै देउवाइतरका जिल्ला सभापतिहरुले मंगलवार सानेपामा धर्ना दिएका थिए। धर्नाबाट २४ घण्टे अल्टिमेटम दिएपनि माग सुनुवाई नभएपछि आजबाट…

पाैडेल समूहका जिल्ला सभापतिहरु आजदेखि अनशन बस्ने

काठमाडाैँ – नेपाली कांग्रेसकाे पाैडेल समूहका जिल्ला सभापतिहरुले पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनशन बस्ने भएका छन्। क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्न माग गर्दै साेमबार धर्ना बसेका नेताहरु आजदेखि अनशन बस्ने भएका हुन्। कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले आजदेखि  २४ घण्टे रिले अनशन सुरु गर्न लागेकाे जानकारी दिए। क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्नुपर्ने, त्रुटि […]

देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए। धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक…

पौडेल पक्षका जिल्ला सभापतिले कांग्रेस कार्यालयमा सुरु गरे धर्ना

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु नेपाली कांग्रेसको कार्यालमा धर्ना वसेका छन् । सूची सार्वजनिक गर्ने समयावधी भदौ ७ गतेसम्म रहेपनि त्यो काम नगरिएको ...

माग पूरा नभएपछि सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना

नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्। नेतृत्वसमक्ष राखेका माग पूरा नभएपछि उनीहरुले मंगलबार सांकेतिक रुपमा धर्ना सुरु गरेका हुन्। भदौ ५ मा बसेको वरिष्ठ नेता रामचन्द्र...

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

कांग्रेस क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय पार्टी कार्यालयमा धर्ना

काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ । १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो । संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको […]