धर्नै धर्ना कांग्रेस कार्यालयमा

काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकर्ता चार दिनदेखि धर्नामै छन्। यसै धर्नामा पुगेका नेता अर्जुननरसिंह केसीले केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए

सम्बन्धित सामग्री

माओवादी कार्यालयमा लघुवित्त पीडितको धर्ना

काठमाडौं- आन्दोलनरत लघुवित्त पीडितहरूले सोमबार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । विभिन्न जिल्लाबाट पैदलयात्रा गरी राजधानी काठमाडौंमा आएर आन्दोलन गरिरहेका उनीहरूले आज त्यहाँ पुगेर धर्ना दिएका हुन् । पीडित रमेश सेन्चुरी नेतृत्वको टोली माओवादीको पार्टी कार्यालयमा पुगेको हो । उनीहरूले आज माओवादीसहित प्रमुख सात दल: नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, जसपा, […]

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै बुधबार दिउँसो एक घण्टा धर्ना दिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारीको भने सहभागिता थिएन ।आगामी मङ्सिर […]

कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु गरेको हो । धर्ना कार्यक्रममा शीर्ष नेताहरुको भने उपस्थिति देखिएको छैन । मौन धर्नामा बसेका उनीहरु करीब एक घण्टासम्म बस्ने बताइएको छ । […]

शेखर कोइराला समूहले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौँ – नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ। संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ। यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ। केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला […]

कांग्रेस कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ । केही दिनयता निरन्तर […] The post कांग्रेस कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं, १० असोज । नेपाली कांग्रेस डा.शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । ठमेलस्थित एक होटलमा आज बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ । कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक […]

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोमबारदेखि विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । सबै उमेरसमुहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी विधान बमोेजिमले तदर्थ समिति गठन गर्नलगायतका माग गरेर केन्द्रिय कार्यालयमा धर्ना बसेको नेविसंघका नेता विवेक बानियाँले बताए । विद्यार्थी नेता बानियाँले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका […]

कांग्रेस केन्द्रीय कार्यालयमा मुश्लिम संघको धर्ना

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ।

केन्द्रीय कार्यालयमा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना

काठमाडौँ – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका हुन्। सूचि सार्वजनिकका लागि भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। धर्नामा अर्जुन नरसिंह […]

कांग्रेस क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय पार्टी कार्यालयमा धर्ना

काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ । १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो । संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको […]