कांग्रेस पार्टी कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोमबारदेखि विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । सबै उमेरसमुहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी विधान बमोेजिमले तदर्थ समिति गठन गर्नलगायतका माग गरेर केन्द्रिय कार्यालयमा धर्ना बसेको नेविसंघका नेता विवेक बानियाँले बताए । विद्यार्थी नेता बानियाँले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका […]

सम्बन्धित सामग्री

कांग्रेस पार्टी कार्यालय सानेपामा कोइराला समूहको धर्ना

काठमाडौँ। नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कोइराला समूहले धर्ना दिएको हो। समानुपातिक उम्मेदवारको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा बुधबार कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन्।