समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना
नेपाल मुस्लिम संघले सबै तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय गोरखामा धर्ना दिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले शुक्रबार बिहान...
कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाल मुस्लिम संघले कांग्रेसको सदरमुकामस्थित तिनधारेको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
नेपाली कांग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट […]
काठमाडौँ – कांग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन थालेको छ। संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन थालेको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरूलाई प्रतिनिधित्व […]
काठमाडौँ - नेपाली काँग्रेसको निकट नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । संघका सभापति अब्दुल सतार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दि…
कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघले पार्टीको महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै धर्ना दिएको छ । संघले सानेपास्थित केन्द्रीय कार्यालय र विभिन्न जिल्लाबाट एकैसाथ बुधबार दिउँसो दुई घण्टा धर्ना दिएको हो । यसबारे केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरसहित संघका नेताहरुले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।