काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ । १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो । संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको […]