नेक्स्ट जेनेरेशन सुजुकी स्विफ्टमा पावरफुल टर्बो बुस्टरजेट इन्जिन हुने

काठमाडौं । मारुती सुजुकीले चाँडैै क्रसओभर फ्रोनक्सको विक्री सुरू गर्ने तयारी गरेको छ । कम्पनीले मारुतीकाे फ्रोनक्समा ल्याउन लागेको इन्जिन १.० लिटरको टर्बो चाज्ड बुस्टरजेट इन्जिन आगामी लन्च हुने अर्को कारमा समेत प्रयोग गर्ने भएको छ । मारुतीले आफ्नो बेस्ट सेलर ह्याचब्याक स्विफ्टको नेक्स्ट नेजेरेसन मोडलमा पनि यो नयाँ इन्जिन दिने भएको हो । नयाँ स्विफ्ट […]

सम्बन्धित सामग्री

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ लन्च हुँदै

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ ।  नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर सोमबार औपचारिक रुपमा लन्च गर्न लागेको जानकारी दिएको छ । यो स्कुटरले प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा कम्पनीले गरेको छ । सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आ

‘फ्लेक्स फ्यूल’ इन्जिन बनाउँदै मारुती सुजुकी

काठमाडौं । भारत सरकारले सन् २०२३ अप्रिलबाट ‘ई२० कम्प्लायन्स’ लागु गर्ने निर्णय गरेसँगै अटोमोवाइल कम्पनीहरु ‘फ्लेक्स फ्यूल’ इन्जिन निर्माणमा जुटेका छन् । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले ‘इ-८५ फ्लेक्स फ्यूल इन्जिन बनाउन सुरु गरेको जनाएको छ । इ-८५ इन्जिनमा ८५ प्रतिशतसम्म इथानोल मिसाएर प्रयोग गर्न सकिन्छ । अहिले पनि भारतमा १० देखि […]

नेपाली बजारमा भित्रिंदै सुजुकी एभेनीस स्कुटर

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ । अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल […]

सुजुकी सेलेरियो सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीटी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलिरियो सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने गाडीको कम मूल्य हुँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षालगायत सुविधा छन् । कम्पनीका सेल्स एन्ड मार्केटिङ महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यू जेनेरेसन सेलेरियोमा बढी माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेका छन् । कारमा राखिएको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने दाबी कम्पनीको छ । स्टाइलिस, एक्टिभ एन्ड उर्बान एक्सटेरियर डिजाइनले थ्रीडी अर्गानिक स्कल्प्डका साथ  गतिशील स्ट्यान्स दिन्छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले कारको  डिजाइन सिग्नेचरलाई जोड दिने कम्पनीको भनाइ छ । १५ इन्च र ३८.०२ सेन्टिमिटर अर्बन कालो अल्लो   पांग्र्रा र अगाडिको फगल्याम्पले कारमा जीवन्त शैलीको आकर्षण थपिएको कम्पनीले बताएको छ । नयाँ सेलेरियोलाई थप आरामका लागि फराकिलो क्याबिन,  स्वीपिङ क्यारेक्टर लाइन, उज्यालो क्रोम एक्सेन्टसहितको ट्वीन स्लट सेन्टर, एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले  भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेसनको ड्युल जेट, ड्युल भीभीटीयुक्त के– सिरिज इन्जिन प्रयोग गरेकाले नेपालमै सर्वाधिक २६.६८ किमि माइलेज दिने कम्पनीले जनाएको छ । कारमा नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि कुल्ड इजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिएको छ । कारमा आरामदायी ड्राइभिङ अनुभवका लागि १७.७८ सेमि स्मार्टप्ले इन्फरटेन्मेन्ट सिस्टम उपलब्ध छ । कम्पनीले नेपाली बजारमा सेलिरियो भीएक्सआई २७,९९०००, सेलिरियो जेडएक्सआई २९,९९०००, सेलिरियो जेडएक्सआई प्लस ३१,९९००० रुपैयाँ मूल्य पर्ने जनाएको छ ।

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध हुनेछ […]

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । तर, कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध […]

भीजी अटोमोबाइल्सले भित्र्यायो बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर

काठमाडौँ– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ। निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर रहेको कम्पनीको दाबी छ। हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ। […]

नेपालमा भित्रियो सुजुकीको नयाँ मोडल इग्निस

प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजीरनेक्स्ट जेनले न्यू इग्निसको फेसलिफ्ट सार्वजनिक गरेको छ ।न्यू इग्निसमा बिएस–६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ । जसले ६ हजार आरपिएममा ८४ पिएस पावर र ४ हजार ४ सय आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले […]

नयाँ सुजुकी डिजायर सार्वजनिक, यस्तो छ मूल्य

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले डिजायरको नयाँ संस्करण सार्वजनिक गरेको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइन सहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसियासँगै आधुनिक वुड फिनिस इन्टेरियर रहेको कम्पनीले जनाएको छ। यसमा आइएसएस फक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस६ इन्जिन राखिएको छ। ११९७ सिसीको यो इन्जिनले ६६ […]