पोखराबाट उडेनन् जहाज, पर्यटक अलपत्र

पोखरा : मौसम नखुलेपछि पोखरा विमानस्थलबाट हुने शनिबारको कुनै पनि उडान भएको छैन।  हुस्सु लागेकाले विहानबाट हुने कुनै पनि हवाइ उडान नभएको विमानस्थल प्रशासनले जनाएको छ। ‘यहाँको मौसममा भिजिबिलीटी नै छैन,’ पोखरा विमानस्थलका भोला गुरागार्इँले भने, ‘अरु दिन बिहान ११ बजेसम्म २० वटा फ्लाइट भइसक्थ्यो।...

सम्बन्धित सामग्री

२ हजार ४ सयभन्दा बढी पर्यटक अलपत्र

काठमाडाैं । पर्यटन सिजनको शुरुवातमै मौसम प्रतिकुलताका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र भएका छन् । कोरोना कहरले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा फेरि मौसमले चुनौती दिएको हो । तीन दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र परेको लुक्ला विमानस्थलले जनाएको छ । […]

चाङ्ला हिमालमा सात पर्यटक अलपत्र

हुम्लाको सिमकोट गाउँपालिकास्थित चाङ्ला हिमालमा सात पर्यटक अलपत्र परेका छन्। हिमपातका कारण पाँच बेलायती र दुई नेपाली पर्यटक अलपत्र परेका हुन्। उनीहरु एक साताअघि चाङ्ला हिमाल आरोहणका लागि गएका थिए। उनीहरुको...

लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, डेढ सय पर्यटक अलपत्र

सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएकाे आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ । ...

विभिन्न देशले प्रतिबन्ध लगाएपछि हजारौँ रुसी पर्यटक अलपत्र

विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । युरोपेली संघ (ईयू), क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ । ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई

राराताल पुगेका पर्यटक अलपत्र

काठमाण्डाै – दशैँको  अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि  भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाइ उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले  अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दशैँको बिदा मनाउन राराताल पुगेका पर्यटक एक हप्ता...

राराताल पुगेका पर्यटक अलपत्र

खलङ्गा – दसैँको अवसर पारेर मुगुको रारा ताल पुगेका आन्तरिक पर्यटक अलपत्र परेका छन्। यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण पर्यटकस्थल मार्ग ठाउँ–ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन्। कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ। लगातारको […]

रानीमहल घुम्न गएका पर्यटक अलपत्र

पाल्पा – पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् । निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडक खण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय वसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा […]

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

कोरोना कहर : विदेशी पर्यटक अलपत्र

मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् ।  वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल