विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा आएको विनाशकारी लेदोयुक्त बाढीको मुख्य कारण कुनै हिमताल फुटेर नभई लाङटाङ-लिरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिम-चट्टान पहिरो रहेको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद् अध्ययन संस्थाहरूले सार्वजनिक […]
झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरे। काठमाडौंस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण […]
काठमाडौं । श्री पिताम्बर अर्यालले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट “विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)” विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ। डा. अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। उहाँसँग जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव […]
मुस्ताङ । पल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो दुई सातामा १ अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। रसुवाको टिमुरेस्थित भन्सार कार्यालय भोटेकोशी नदीको बाढीले बगाएपछि रसुवागढी नाकाबाट हुने आयात चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकातर्फ डाइभर्ट भएपछि मुस्ताङ भन्सारको राजस्व सङ्कलन बढेको हो। पछिल्लो […]
२८ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठबीच आज आइतबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ ।
भेटवार्तामा रसुवा लगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति, प्रभावित …
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने विषयमा मन्त्रालयले गृहकार्य अघि बढाएको जानकारी दिए। उनका अनुसार जोखिमपूर्ण हिमतालको पानी ब्लास्टिङलगायत वैज्ञानिक विधिबाट सुरक्षित रूपमा निकास […]