खलङ्गा – दसैँको अवसर पारेर मुगुको रारा ताल पुगेका आन्तरिक पर्यटक अलपत्र परेका छन्। यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण पर्यटकस्थल मार्ग ठाउँ–ठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन्। कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ। लगातारको […]