दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डमाथि नेपाल हाबी

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्डमाथि नेपाल हाबी बनेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले १३ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएको छ । आयरल्यान्डले पहिलो ओभरमै ओपनर तथा प्रमुख ब्याटर पाउल स्टर्लिङलाई २ रनमा गुमाएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न– घातक निर्णय किन गर्नु भो ?

काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रलाई बरबाद गर्ने घातक निर्णय किन गरेको भनि प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । नेपाल सरकारको अनुमति विना भारतीय दूतावासले नेपालमा २० करोड लगानी गर्न पाउने सम्झौता नेपालका लागि घातक भएको उनको भनाइ छ । ‘१९ पुषका दिन नेपालका परराष्ट्र मन्त्री र भारतका विदेश मन्त्रीबीच भएको […]

कुशल भुर्तेलको घातक पाँच विकेटमा पुलिसको विशाल जित

काठमाडौं( हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पुलिस समूह बी बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । जितको लागि २ सय ७४ रनको बलियो […]

ललितको घातक बलिङमा प्रदेश एकको नाटकीय पतन

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको घातक बलिङसँगै प्रदेश एक ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण […]

नेरीको घातक बलिङ र ज्योतिको उत्कृष्ट ब्याटिङमा एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – स्पिनर नेरी थापाको घातक बलिङ र ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १८.२ ओभरमा ६२ […]

मञ्जितको दिल्लीविरुद्ध घातक बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मञ्जित श्रेष्ठको घातक बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ […]

दीपेन्द्रको घातक बलिङसँगै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । […]

आरिफको घातक बलिङसँगै पुलिसको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर आरिफ शेखको घातक बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमान्चक जित हात पारेको छ । ९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा […]

नारायण र आदित्यको घातक बलिङसँगै पुलिस सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । पुलिसका ओपनर कुशल […]

नारायण र आदित्यको घातक बलिङसँगै पुलिस सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । पुलिसका ओपनर कुशल […]

भुवनको घातक बलिङमा एपिएफले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर भुवन कार्कीको घातक बलिङको सहयोगमा नेपाल एपिएफ क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा एपिएफले राष्ट्रिय टोलीका बाहुल्यता भएको त्रिभुवन आर्मी क्लबलाई १५ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ । टस जितेर पहिला ब्याटिङ थालेको […]