काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मञ्जित श्रेष्ठको घातक बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ […]