नारायण र आदित्यको घातक बलिङसँगै पुलिस सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । पुलिसका ओपनर कुशल […]