काठमाडौं( हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पुलिस समूह बी बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । जितको लागि २ सय ७४ रनको बलियो […]