आरिफको घातक बलिङसँगै पुलिसको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ अलराउन्डर आरिफ शेखको घातक बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमान्चक जित हात पारेको छ । ९४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा […]

सम्बन्धित सामग्री

रोहित पौडेलको घातक बलिङ, क्यानडामाथि सात रनको सनसनीपूर्ण जित

नेपाली कप्तान रोहित कुमार पौडेलको घातक बलिङको मद्दतमा क्यानडासंगको नेपालले तीन एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा ७ रनको सनसनीपूर्ण जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २२४ रनमा समेटिंदा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक …

मिल्नेको घातक बलिङमा न्युजिल्यान्डको सहज जित

एजेन्सी – तीव्र गतिका बलर एडम मिल्नेको घातक बलिङमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको […]

निर्मलको घातक बलिङमा लुम्बिनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर निर्मल गुरुङले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई ६ विकेटले हराएको छ । योसँगै लुम्बिनी ८ अंकका साथ फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । जितको लागि ७० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै पूरा […]

कुशल भुर्तेलको घातक पाँच विकेटमा पुलिसको विशाल जित

काठमाडौं( हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पुलिस समूह बी बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । जितको लागि २ सय ७४ रनको बलियो […]

फिलिप्सको शतक र बोल्टको घातक बलिङमा न्युजिल्यान्डको सानदार जित

एजेन्सी – ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकामाथि ६५ रनको सानदार जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १ सय २ रनमा अल आउट भयो । श्रीलंकाका भानुका राजपक्षले […]

मधुको घातक बलिङमा लुम्बिनीको सानदार जित

पोखरा (हाम्रो खेलकुद) – युवा स्पिनर मधु डिसीको घातक बलिङमा लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै लुम्बिनीले समूह बी बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय २८ रनको बलियो लक्ष्य पछ्याएको […]

रबाडाको घातक बलिङमा दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । १ सय ९५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका […]

नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जुन नेपाली क्रिकेटको ओडीआईमा सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ […] The post नेपालको कीर्तिमानी जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सन्दिप लामिछानेको घातक बलिङसामु पीएनजी निरीह, नेपालको सानदार जित

नेपाली बलर सन्दिप लामिछानेको घातक बलिङसामु पपुवा न्यूगिनी(पीएनजी) को टोली निरीह बन्न पुगेको छ । ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् ।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै  म्यान अफ द म्याच बन्न सफल भएका छन् । १५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न  पनिसफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपाल

ओलीको घातक बलिङमा इंग्ल्यान्डको जित

लन्डन, (एजेन्सी) । फास्ट बलर ओली रोबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई एक इनिङ र ७६ रनले पराजित गरेको छ । यो जितसँगै घरेलु टोली इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १–१ को बराबरीमा पु¥यायो । पहिलो टेस्ट वर्षाका कारण बराबरीमा सकिँदा भारत दोस्रो टेस्टमा १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो […]