नेपालको फितलो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध फितलो सुरुवात गरेको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले १० ओभरमा १ विकेट गुमाउँदै ६२ रन बनाएको छ । नामिबियाका डिभान ला कक ३१ बलमा ७ चौकासहित ४१ रनमा अविजित छन् । क्रेग विलियम्स १ रनमा […]

सम्बन्धित सामग्री

यूएईविरुद्ध नेपालको फितलो सुरुवात, ११ रनमै ३ विकेट

त्रिकोणात्मक ट्वान्टी २० सिरिजको सोमबारको खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवाती ब्याटिङ फिलतो देखिएको छ । नेपालका ३ ब्याटर कूल ११ रन जोड्दैमा आउट भएका छन् ।

जिम्बावेसँग खेलेको अनुभव लिएर अमेरिकाको सामना, के भन्छन् प्रशिक्षक देशाई?

काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो। नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले खेलबारे कुरा गर्दै 'मोमेन्ट' बनाएर पनि जिम्बावेको अनुभव…

एनएससी काभा महिला भलिबल : संघको फितलो व्यवस्थापनमा विरासत जोगाउने चुनौति

काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्। सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्। यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो…

बेल्जियमको विजयी सुरुवात

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह एफ को खेलमा बेल्जियमले क्यानडालाई १-० ले पराजित गरेको हो । अहमद बिन अली रंगशालामा बेल्जियमका लागि मिसी बासुआईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । क्यानडाले तुलनात्मक रुपमा आक्रमणमा बढी अवसर सिर्जना गरेपनि फिनिसिङमा निकै फितलो […]

जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...

काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यूएईले पहिलो पारि ब्याटिङ गर्‍यो। पहिलो पारि सकिने बित्तिकै गेट बाहिर बसेका दर्शकहरु भित्र प्रवेश गर्न खोजे। प्रेसरले गेट भत्कियो। हाल दोस्रो पारिमा नेपाल ब्याटिङमा केही बेरमा उत्रिँदैछ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३…

अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

काठमाडौं: नेपाल यूएई सिरिजको तेस्रो खेलमा नेपाललाई यूएईले १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए। यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन…

जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा…

फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो

काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोलीले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह…

दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित

विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। फितलो सुरुवात गरेको भारतका डिफेन्डर राहुले भेखे  १७ औं मिनेटमै रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा समेटिएको थियो। उता कतारका अब्दुल्लाजिज हातेमले ३३…

नेपालसामु फितलो ब्याटिङ गर्दै ओमान

आइसिसी विश्व क्रिकेट लिग– २ अन्तर्गत पहिलो त्रिकोणात्मक खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर