विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
फितलो सुरुवात गरेको भारतका डिफेन्डर राहुले भेखे १७ औं मिनेटमै रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा समेटिएको थियो। उता कतारका अब्दुल्लाजिज हातेमले ३३…