कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह एफ को खेलमा बेल्जियमले क्यानडालाई १-० ले पराजित गरेको हो । अहमद बिन अली रंगशालामा बेल्जियमका लागि मिसी बासुआईले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । क्यानडाले तुलनात्मक रुपमा आक्रमणमा बढी अवसर सिर्जना गरेपनि फिनिसिङमा निकै फितलो […]