जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...

काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यूएईले पहिलो पारि ब्याटिङ गर्‍यो। पहिलो पारि सकिने बित्तिकै गेट बाहिर बसेका दर्शकहरु भित्र प्रवेश गर्न खोजे। प्रेसरले गेट भत्कियो। हाल दोस्रो पारिमा नेपाल ब्याटिङमा केही बेरमा उत्रिँदैछ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३…

सम्बन्धित सामग्री

क्यानले सेभेन थ्री स्पोर्ट्सलाई लिग बेच्नु नै गलत

पटकपटक सारेर आयोजना भइरहेको लिगको रौनक नै छैन । दर्शक नै क्रिकेटको सम्पत्ति हो । पीपीएल हुँदा भरिभराउ हुने टीयू मैदान सुनसान छ । यसपछिको कारण के त ? न क्यानले खोजी गर्‍यो, न भारतीय कम्पनीले ।

प्रधानमन्त्री कप क्रिकेट खेल्दै युएईविरुद्ध शृंखलाको तयारी गर्दै

'लिग–२ शृंखलाअघि युएईसँग शृंखला खेल्नु पाउनु हाम्रो लागि राम्रो हुनेछ.' आफ्नो खेल नभएको दिन राष्ट्रिय टिमको प्रशिक्षण गर्दै आएका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले भने, 'अहिले प्रधानमन्त्री कप खेल्दै युएईको खेलका लागि पनि तयारी गरिरहेका छौं । यसले फिटनेस र रिदममा रहन सहयोग पुग्छ ।'

वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन (नयाँ तालिका सहित)

काठमाडाैं : वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन भएकाे छ।टीयू मैदान कीर्तिपुरमा शनिबारबाट तय भएको नेपाल र जिम्बाबे बीचको एकदिवसीय खेल वर्षाले प्रभावित भएसँगै नेपाल क्रिकेट संघ क्यानले खेल तालिका नै परिवर्तन गरेको हाे।अब पहिले तीन टी-२० अभ्यास खेल हुनेछन् भने त्यसपछि एकदिवसीय खेल हुने छ।जिम्बाबे विरुद्धको यो अभ्यासलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीका रुपमा रहने छ। यो सिरिजले आईसीसीको मान्यता नपाएकाले अभ्यासका रुपमा मात्रै लिएको छ।टी-२० का लागि घोषित नेपाली टीमसन्द

वर्ष २०७८ मा खेलकुद : राजनीतिले घेरिएको वर्ष

वर्ष ०७८ को सुरुमै त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको लागि घोषित टिमका कप्तान थिए, ज्ञानेन्द्र मल्ल । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित यो शृंखला टीयू क्रिकेट मैदानमा भएको थियो । यही वर्षको अन्त्यमा एक अर्को ट्वान्टी–२० शृंखला भयो, जसमा मलेसिया त थियो नै । अर्को टिम थियो, पपुवा न्युगिनी । मैदान एकपल्ट फेरि टीयू मैदान नै थियो । यो सिरिजका लागि घोषित टिममा ज्ञानेन्द्र थिएनन् ।

महामारीसँग संघर्ष गर्दै टि-२० विश्वकपमा छनोट हुने चुनौती

१८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ । दुई हप्तापछि हुने छनोटको अन्तिम तयारीमा टिम जुटिरहँदा कप्तान सन्दीप लामिछानेसहित केही खेलाडी कोरोना संक्रमण र कन्ट्याक ट्रेसिङका कारण हाल आइसोलेसनमा छन् । अष्ट्रेलियामा भएको बिग बास लिग खेलेर नेपाल फर्केका सन्दीप केही दिन कीर्तिपुरस्थित टीयू मैदान पुगे […]

पीएम कप आजबाट, पहिलो पटक टी-२० फर्म्याटमा

प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा आयोजना गरेको हो । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयोजना गरिएको हो । टीयू मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा

https://www.onlinekhabar.com/2020/02/835839

२९ माघ, काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवार टीयू मैदान कीर्तिपुरमा अमेरिकाविरुद्ध सन्दीपले गज्जबको बलिङ गरे । लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमा यसअघिका तीन खेलमा सन्दीपले जम्मा २ विकेट मात्र लिएका …

रोहितको प्रशंसा गर्दै शरदले भने : नयाँ फिनिसर पाएका छौँ :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल), दोस्रो क्वालिफायर। स्थान : कीर्तिपुरस्थित टीयू मैदान। ललितपुर प्याट्रिओट्सविरुद्धको खेल जित्न भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। क्रिजमा थिए नेपाली यू-१९ राष्ट्रिय टिमका खेलाडी रोहित कुमार पौडेल। ललितपुरका लागि अन्तिम ओभर बलिङ गर्न विदेशी खेलाडी दिपेश भण्डारी तयार थिए। भारतमा रणजी लेभलका