जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा…