काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले खेलबारे कुरा गर्दै 'मोमेन्ट' बनाएर पनि जिम्बावेको अनुभव…