फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो

काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोलीले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह…

सम्बन्धित सामग्री

कुवेतविरुद्ध नेपाल ब्याटिङ गर्दै

यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा कुवेतविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ।...

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ  । स्कटल्याण्डले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।सरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्न लागेको हो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।नेपाल लिग

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।...

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबि

फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

मलेसियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।