७ असोज, काठमाडौं । स्पेनिस महिला राष्ट्रिय फुटबल टिमका १५ जना खेलाडीले प्रशिक्षक जर्ज भिल्दालाई हटाउन माग गरेका छन् । भिल्दा टिममा रहँदा आफूहरुको मानसिक स्वास्थ्य र भावनात्मक स्थितिलाई नकरात्मक प्रभाव पारेको भन्दै उनीहरुले राष्ट्रिय टिमबाट राजीनामा दिएका हुन् । उनीहरुले प्रशिक्षकको रणनीति, निर्णय र पछिल्लो समयको नतिजाले आफूहरुलाई चित्त नबुझेको भन्दै बिहीबार राजीनामा दिएका […]