क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो । क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको […]