काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले छानविनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दिएका छन्। साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेका अलमुताइरीले आज एन्फामा दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवादबारे छानविन गर्न भन्दै निवेदन दिएका हुन्।
'दुई जना पत्रकारको विषय र वरिष्ठ…