स्वार्थविनाको राजनीतिले मात्र जनताको जीवनस्तर माथि उठ्छ

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देश र जनताको सेवा भावले राजनीति गर्नुपर्नेमा जोड दिंदै स्वार्थ विनाको राजनीतिले मात्र जनताको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनीयरिङ कलेजको २०औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १३औँ वार्षिक उत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । अध्यक्ष …

सम्बन्धित सामग्री

जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छः सांसद विश्वकर्मा

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छविलाल विश्वकर्माले जनताको जीवनस्तर उकास्न प्रभावकारी योजनालाई अगाडि बढाउने गरी बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिए । “नेपालमा आत्मनिर्भर […]

सुध्रियो नेपालीको जीवनस्तर

१ फागुन, काठमाडौं । गएको १२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० ले देखाएको छ । नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका दृष्टिबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो । १२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणले […]

जनताको जीवनस्तर माथि उठाउनु सरकारको प्रमुख उद्देश्यः उपप्रधानमन्त्री श्रेष्ठ

कावासोती – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको […]

जनताको जीवनस्तर बदल्ने संकल्प गठबन्धनको छः खाँण

गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन् ।सत्तारुढ गठबन्धनले जनताको जीवनस्तर बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाइ थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधा

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् ।विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँच

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् । विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो […]

माओवादी जनप्रतिनिधि भन्छन्– हुम्ली जनताको जीवनस्तर उकास्ने गरी काम गर्छौं

नेकपा (माओवादी केन्द्र) को तर्फबाट हुम्ला जिल्लाका विभिन्न गाउँपालिकामा विजयी जनप्रतिनिधीहरुले जनताको जीवनस्तर उठ्ने गरी आफ्नो कार्यकालको सदुपयोग गर्ने बताएका छन् । शनिबार संवाद डबली तथा सो पार्टी निकट अखिल क्रान्तिकारी हुम्लाको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुले माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भएको र अब हुम्ली जनताको अवस्था परिवर्तन गर्न आफूहरु लाग्ने बताए ।सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ले आफूहरुले १० वर्षे जनयुद्धकालमा पार्टीले खटाएका हरेक मोर्

जनताको जीवनस्तर परिवर्तन गर्न हुने गरी काम गर्न शेरचनको आग्रह

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न आग्रह गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्नु पर्ने बताएका छन्। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुमा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारल

जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको […]