१ फागुन, काठमाडौं । गएको १२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० ले देखाएको छ । नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका दृष्टिबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो । १२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणले […]