निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरूको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् । उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरूको सम्मान […]

सम्बन्धित सामग्री

जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छः केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले प्रशासनिक […]

यात्रामा प्राप्त सुझाव पूरा गर्छु : ओली

लमजुङ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताएका छन्।पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा आज सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरे।त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु: ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्र‍चण्ड’ ले विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त भएकाे बताएका छन्। उनले साेमबार प्रतिनिधिसभाकाे पहिलाे बैठकमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। नयाँ दल र  सांसदलाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुनेछ भन्नेमा ढुक्क छु। जनताले परिवर्तनको अपेक्षा गरेका छ्न्। […]

तपाईँहरू ढुक्क हुनुस्, सरकारलाई विश्वासको मत प्राप्त हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।...

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

काठमाडौँ,५ पुष । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्। उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान […]

झापा-५ बाट केपी ओली निर्वाचित, ६ पटक यही क्षेत्रबाट बने सांसद

काठमाडौं : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार ओलीले ५१ हजार ६१९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत  प्राप्त गरे। ओली योसँगै ६ पटक विजयी…

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताए ।पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्क

ओली १५०९, रावल १२३

चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको चुनावमा केपी शर्मा ओलीले १५०९ मत प्राप्त गर्दा भीम रावलले १२३ मत प्राप्त गरेका छन् । खसेको मतको ५० प्रतिशत कटाइसकेकाले ओली विजयी भइसकेका छन् ।

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरू