काठमाडौं : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार ओलीले ५१ हजार ६१९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत प्राप्त गरे।
ओली योसँगै ६ पटक विजयी…