ओली १५०९, रावल १२३

चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको चुनावमा केपी शर्मा ओलीले १५०९ मत प्राप्त गर्दा भीम रावलले १२३ मत प्राप्त गरेका छन् । खसेको मतको ५० प्रतिशत कटाइसकेकाले ओली विजयी भइसकेका छन् ।

सम्बन्धित सामग्री

ओली-रावल भेटवार्ताः जिम्मेवारी दिने कुरै भएन

काठमाडौं, २ भदौ । नेकपा (एमाले) का नेता भीम रावलले लामो समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गत मंगलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा भएको उक्त भेटवार्ताको चाँजोपाँजो पार्टी उपाध्यक्ष विष्णु पौडेलले मिलाएका थिए । रावल र ओलीबीच गत ११ महिनादेखि भेटघाट नै थिएन । ओली–रावलबीचको लामो समयपछिको भेटवार्तालाई नेता तथा कार्यकर्ता […]

ओली-रावल भेटवार्ताः जिम्मेवारी दिने कुरै भएन

काठमाडौं, २ भदौ । नेकपा (एमाले) का नेता भीम रावलले लामो समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गत मंगलबार अपरान्ह पार्टी कार्यालय च्यासलमा भएको उक्त भेटवार्ताको चाँजोपाँजो पार्टी उपाध्यक्ष विष्णु पौडेलले मिलाएका थिए । रावल र ओलीबीच गत ११ महिनादेखि भेटघाट नै थिएन । ओली–रावलबीचको लामो समयपछिको भेटवार्तालाई नेता तथा कार्यकर्ता […]

बन्दसत्र हलमा ओली र रावल सँगसँगै देखिए (तस्बिरहरु)

नेकपा एमालेको महाधिवेशन अन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ । एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका भीम रावल पराजित भएका छन् । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ । बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिएका छन् । बन्दसत्र हलका चलहपहल हेर्नुहोस्ः

एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!

चितवन: चितवनको सौराहमा यतिबेला नेकपा एमालेको १० औं महाधिवेशनको रौनक छ। बन्द सत्र शुरु भए पनि सकिएको भने छैन। अध्यक्षका दाबेदार भीम रावलका कारण बन्द सत्र र महाधिवेशन लम्बिएको बताइएको छ। यद्यपि रावल पक्षले भने प्रक्रियाअनुसार आफूले उम्मेद्वारी नछाड्ने बताइरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रावललाई एमालेको रुघाका…

केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम […] The post केपी ओली जहाजमा, भीम रावल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले अध्यक्षका लागि ओली भर्सेस रावल

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका […]

ओली-रावल द्वन्द्व

काठमाडौं, २९ भाद्र । नेकपा एमालेमा नयाँ द्वन्द्व सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच द्वन्द्व सुरु भएको हो । ओलीले पार्टी विभाजनको विपक्षमा उभिएका विरोधी समूहलाई साथमा लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएपनि हुबहु नगर्ने स्पष्ट पारेपछि विवाद निस्किएको हो । सहमति अनुसार नेताहरु २ जेठ २०७५ मा […]

ओली–रावल सम्बन्ध : एउटै नदीका २ किनारा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने निर्णय सुनाएपछि उपाध्यक्ष भीम रावलको असन्तुष्टि फेरि सतहमा आएको छ ।    एमालेमा कहिल्यै सौहार्द सम्बन्ध र सहकार्य नभएका ओली र रावल पछिल्लो समय एकाएक नजिकिएका थिए । एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गर्ने बेलासम्म माधवकुमार नेपाल भीम रावलले साथ दिनेमा विश्वस्त थिए तर नेपाल र रावलबीच निकै टाढाको दूरी तय भइसकेको थियो । एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुने र पार्टी संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति केपी ओलीसँ...

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले […]

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा, कार्यावाहक अध्यक्ष पाउने आश्वासन

काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ […]