काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो–कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले प्रशासनिक […]