सर्वोच्च अदालतमा प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको अवकाशको समय अब केही दिन मात्र बाँकी छ। ६५ वर्ष उमेर हदका कारण आगामी साउन २० मा उनी अवकाश हुँदैछन्। यतिबेलासम्म संवैधानिक परिषद्मार्फत टुङ्गो लगाउनुपर्ने नयाँ प्रधान न्यायाधीशको अहिलेसम्म टुंगो लागेको छैन। यता जिल्ला र उच्च अदालतमा पनि न्यायाधीशको रिक्त अवस्था रहेको छ। उच्च अदालतमा ४२ जना र जिल्ला […]