अपहरणका आरोपीले सफाइ पाएपछि प्रहरीद्वारा अध्ययन समिति गठन, न्यायपरिषद् र महान्यायाधिवक्ता कार्यालय मौन

पीडितभन्दा अभियुक्तको कुरामा विश्वास गरेर अपहरण मुद्दामा सफाइ दिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला विवादमा तानिएका छन् । घटनाको ११ वर्षपछि पक्राउ परेका व्यक्तिको पहिचान नै पुष्टि हुन नसकेको भन्दै...

सम्बन्धित सामग्री

राजनीतिक दबाबमा महान्यायाधिवक्ता : खाँणविरुद्ध सर्वोच्चमा निवेदन नै परेन

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र यसअघिको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्तक्षेपका कारण पूर्वमन्त्री बालकृष्ण खाण विरुद्धको कानुनी प्रक्रिया नै अवरुद्ध भएको छ । खाँणलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत जानुपर्ने महान्यायाधिवक्ता कार्यालय राजनीतिक हस्तक्षेपका कारण तीन महिनादेखि निर्णयविहीन बनेको हो । महान्यायाधिवक्ता कार्यालय […]

सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो

काठमाडौँ- सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । सर्वोच्च अदालत...

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ । महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो । सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...

धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन्।  कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन्।यस्तै कानुन व्यवसायीहरुले मुल  गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन्।उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन्।  मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन्।

न्याय सेवाका दुई सचिवसहित ८६ कर्मचारीकाे सरुवा (सूचिसहित)

काठमाडौं : न्याय सेवा आयोगले चार सचिव र सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवाको निर्णय गरेको हो।सरुवा हुनेमा महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव सरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ।उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उ